काभ्रेकाे तीनधारे झरनामा पर्यटक

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं २ काफलडाँडा नजिकै रहेको ‘तीनधारे झरना’ मा मनोरञ्जन लिँदै आन्तरिक पर्यटक । तस्बिरः पेमा लामा/रासस

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–२ काफलडाँडा नजिकै रहेको तीनधारे झरना अवलोकन भ्रमणका लागि रोशी गाउँपालिका वडा नंं २ को आयोजना तथा गाउँपालिकाको समन्वयमा गरिएको मनमोहक एवं प्रसिद्ध पर्यटकीयस्थल तीनधारे झरनाको प्रवद्र्धन र विकासको लागि अवलोकन भ्रमण कार्यक्रम’ हिजो शनिबार उद्घाटन गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा । तस्बिरः पेमा लामा/रासस

प्रतिक्रिया