काठमाडौंको चन्द्रागिरि नपा–९ मा रहेको मच्छेनारायण मन्दिर दर्शनमा गएका भक्तजन । प्रत्येक तीन वर्षमा लाग्ने (मलमास अर्थात् अधिकमास) मा मेला अवलोकन र मन्दिर दर्शन गर्न भक्तजनको भिड लाग्ने गर्दछ ।
तस्विरः नवीन पौडेल/रासस
प्रतिक्रिया