काठमाडौं । दाङ निर्वाचन क्षेत्र नं. २ नेकपा एमालेका महासचिव शंकर पोखरेल माओवादी केन्द्रकी नेता रेखा शर्माभन्दा १ हजार ७०६ मतले पछि परेका छन् ।
हालसम्म गणना भएको क्षेत्र नं. २ ४० हजार ९४७ मतमध्ये नेकपा माओवादी केन्द्रकी रेखा शर्माले रेखा शर्मा १५ हजार ५५ प्राप्त गरेकी छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका महासचिव पोखरेलले १३ हजार ३४९ प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी विशाल अधिकारीले ७ हजार ५११ मत लिएका छन् ।
प्रतिक्रिया