काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अन्तरास्ट्रिय सम्बन्धमा खेलबाड नगर्न आग्रह गरेका छन् । एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठकमा राजनीतिक तथा सांगठानिक प्रतिवेदन प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।
बैठकमा देशभरबाट करिब एक हजार ५०० जना सहभागी छन् । पार्टीको सांगठनिक गतिविधि, स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम लगायत एजेण्डामा बैठकमा छलफल हुने छ ।
प्रतिवेदनको पूर्णपाठ
प्रतिक्रिया