थप एक पुरुषमा कोरोना पुष्टि, संक्रमितको संख्या ३२ पुग्यो

काठमाडौं । उदयपुरका थप एक ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार थप एक जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ जना पुगेको छ भने चार जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया