धनुषामा बम बिस्फोटः २ को मृत्यु, ६ गम्भीर

काठमाडौं । धनुषाको महेन्द्रनगरमा शुक्रबार राती शक्तिशाली बम बिस्फोट हुदा २ जनाको मृत्यु भएको छ भने प्रहरी निरीक्षक सहित ६ जना गम्भीर घाइते भएका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ५ स्थित महेन्द्रनगरमा इलाका प्रहरी कार्यालयदेखि करिब ४ सय मिटरको दुरिमा बम बिस्फोट भएको हो । सो बिस्फोटमा परि स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका … Continue reading धनुषामा बम बिस्फोटः २ को मृत्यु, ६ गम्भीर