किसानलाई आयस्रोतको मुख्य आधार ईको ट्वाइेलेट

कालीकोट । शुभकालिका गाउँपालिका वडा नं २ का कौशिला शाही र कृष्ण रोकाया दुवै जना गरिव जेहेन्दार घर परिवारका हुन् । उनिहरुको घर परिवारमा ३ महिना पनि खान लाउन र छोरा छोरी लाई विद्यालयमा पठन पाठन गराउन हम्य हम्य हुन्थ्यो । छिमेकी देश भारतमा गइ आम्दानी गरी घरपरिवार पाल्दै आएका कौशीलाका श्रीमान र कृष्ण अहिले … Continue reading किसानलाई आयस्रोतको मुख्य आधार ईको ट्वाइेलेट