क्यानभासमा इतिहास र संस्कृति

काठमाडौं । इतिहास, संस्कृति र जीवनशैली झल्किने ‘समयक्रममा नेपाल’ शीर्षकमा चित्रकला प्रदर्शनी भइरहेको छ । अग्रज कलाकार हरिप्रसाद शर्माले बनाएका नेपाली संस्कृति, इतिहास तथा सामाजिक जनजीवनमा आधारित चित्र यतिवेला बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा चलिरहेको छ । सम्राट अशोकले लुम्बिनीमा बनाएको स्तम्भदेखि राजा मानदेवले चाँगुनारायणमा स्थापना गरेको गरुड स्तम्भका चित्रले नेपालको ऐतिहासिक वैभवलाई प्रस्तुत गरेको पाइनछ … Continue reading क्यानभासमा इतिहास र संस्कृति