चलचित्र क्षेत्रनै मेरो जीवन हो : खरेल

काठमाण्डौ । नेपालकै पहिलो मौन चलचित्र ढुङ्गे यूगका निर्देशक माधव राज खरेल पछिल्ला दिनहरुमा चलचित्र क्षेत्रमा निक्कै व्यस्त देखिन्छन् । निक्कै रसिक स्वभावका खरेलले आफुलाई फरक शैलिको चलचित्र निर्देशन गर्ने निर्देशकका रुपमा आफुलाई चिनाएका छन् । खरेलले मौन चलचित्र ढुङगे यूग मात्रै नभएर विरानो माया, कुईनेटो, दुर्गामाण्डौ, गढीमाई, मैथली भाषाको फिल्म हेवे करैत भोर जस्ता … Continue reading चलचित्र क्षेत्रनै मेरो जीवन हो : खरेल