बैज्ञानिक दयानन्द बज्रचार्यको निधन

Dayananda Bajracharyaकाठमाडौं, २५ कात्तिक । फोक्सो सम्बन्धी समस्याबाट पीडित बैज्ञानिक दयानन्द बज्राचार्यको निधन भएको छ ।

बज्राचार्यको आज (सोमबार) विहान ६९ बर्षको उमेरम निधन भएको परिवारजनले जनाएका छन् । उनको उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।

बज्राचार्य सन् १९९८ देखि ८ बर्ष तत्कालीन नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान रोनाष्टका उपकुलपति तथा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष समेत भएका थिए ।

उनले झण्डै ४० बर्ष त्रिभुवन विश्वविद्यालको वनस्पतिशास्त्र केन्द्रीय विभागमा अध्यापन गराएका थिए ।

प्रतिक्रिया