जातीय संघीयता सम्भव छैन: निधी

bimlendra nidhiनेपाली कांग्रेसका नेता बिमलेन्द्र निधीले जातीय पहिचाससहितको संघीयता सम्भव नभएको बताएका छन् ।
कांग्रेस पाल्पा–काठमाडौं सम्पर्क समितिले आज आयोजना गरेको कार्यक्रममा नेता बिमलेन्द्र निधीले जातीय संघीयताले देशलाई विखण्डनमा लैजाने दावी गरे । उनले एमाओवादी समेत अन्तिममा जातीयताको नाराबाट पछाडि हट्ने दावी गरे । उनले भने, माओवादी पनि प्रचण्डको चीन भ्रमणपछि जातीय संघीयताको विपक्षमा उभिने अवस्था आएको बताए । उनले कांग्रेसले जातीयताको विरोध गरेकै कारण आसन्न संविधान सभामा बहुमत ल्याउने तर्क गरे ।

प्रतिक्रिया