गुपचुप मुद्दा फिर्ता

काठमाडौँ, १९ फागुन । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूविरुद्ध परेको डकैती मुद्दा आफ्नै नेतृत्वको मन्त्रिपरिषद्बाट फिर्ता लिएका छन् । मन्त्रिपरिषद् बैठकले १५ फागनुमै प्रधानमन्त्रीको सहित ३४ थान मुद्दा एकमुस्ट फिर्ता लिए पनि चौतर्फी विरोध हुने डरले यो निर्णय गोप्य राखिएको छ । ३४ थान मुद्दा फिर्ता लिने निर्णय, आफूविरुद्धको मुद्दा आफैँ फिर्ता  लिए विद्वान् प्रधानमन्त्रीले … Continue reading गुपचुप मुद्दा फिर्ता