विदेशी प्रतिनिधिसँग पहिलो पटक एक्लै भेट गर्दै प्रधानमन्त्री बालेन
यो बालेन सरकारको अर्थ कूटानीति हुन सक्छ । राजनीतिक प्रतिनिधिभन्दा विकास साझेदार संस्थाका प्रमुखलाई महत्व दिनुले अहिलेको सरकारले अन्तर्राष्ट्रिय सहयोग र लगानीका लागि खुला रहेको सन्देश दिन खोजेको देखिन्छ । नेपालमा लगानी र त्यसको प्रभाव हेर्ने हो भने एडिबी नेपालको विकास सहयात्री हो । त्यसैले नेपालका लागि एडिबी महत्वपूर्ण मानिन्छ । – डिल्लीराज खनाल, अर्थविद् … Continue reading विदेशी प्रतिनिधिसँग पहिलो पटक एक्लै भेट गर्दै प्रधानमन्त्री बालेन