विश्वभर १ अर्ब मानिस जोडिएको सहकारीमा २८ करोडलाई रोजगारी
विश्वभर छरिएर रहेका ३० लाख सहकारीमा कम्तीमा कुल जनसंख्याको १२ प्रतिशत अर्थात १ अर्ब मानिस सहकारीसँग कुनै न कुनै रूपमा आवद्ध भएको अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसिए)को तथ्यांक छ । सहकारी क्षेत्रमा २८ करोड मानिस रोजगारीमा छन् । काठमाडौँ । कुनै समय आमनागरिकको सुखदुःखको साथी बनेको सहकारी क्षेत्र अहिले नेपालमा शत्रुको रूपमा चित्रित छ । सहकारी … Continue reading विश्वभर १ अर्ब मानिस जोडिएको सहकारीमा २८ करोडलाई रोजगारी