आन्तरिक रोजगारी प्रवर्द्धनदेखि सुरक्षित आप्रवासनसम्म

११४औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा नेपालको प्रतिबद्धता

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले आगामी दशकलाई डिजिटल अर्थतन्त्रमा श्रमिकको संरक्षण, सुरक्षित तथा मर्यादित आप्रवासन र श्रमिक अधिकारको सुनिश्चिततालाई प्राथमिकतामा राखेको बताएका छन् ।

नेपालले आगामी दशकलाई आन्तरिक रोजगारी प्रवद्र्धनको दशकका रूपमा अघि बढाउँदै मर्यादित आप्रवासन र श्रमिक अधिकारको सुनिश्चततालाई प्राथमिकतामा राखेको उनले बताए ।

प्रतिक्रिया