ट्रम्पले भने– अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि वार्ता भएको छ, पावर प्लान्टहरुमा आक्रमण स्थगित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा जारी युद्धलाई पूर्ण रूपमा अन्त्य गर्न इरानसँग वार्ता भएको बताएका छन् । उनले पूर्ण समाधानसम्बन्धी सकारात्मक छलफल भएको बताएका छन् । ट्रम्पले इरानी पावर प्लान्ट र ऊर्जा पूर्वाधारमा हुने कुनै पनि आक्रमण पाँच दिनको लागि स्थगित गर्ने पनि बताएका छन् । ट्रुथ सोसियलमा एक पोस्टमा उनले लेखेका छन्, … Continue reading ट्रम्पले भने– अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि वार्ता भएको छ, पावर प्लान्टहरुमा आक्रमण स्थगित