सुक्खा क्षेत्रको पहिचान गरी समाधानमा जोड दिने छौँ : मन्त्री शाही
खोटाङ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले देशभरका सुक्खा क्षेत्रको पहिचान गरी समस्या समाधान गर्न सरकार लागिपरेको बताएका छन् । उनले सुक्खा क्षेत्रका कारण र सहज पानीको पहुँच नपुग्दा नागरिकले समस्या खेप्नुपरेको जनगुनासोको आधारमा देशभरका सुक्खा क्षेत्रको पहिचान गरी समस्यामा जोड दिने बताए । बुधबार खोटाङको हलेसी चुवातुङ नगरपालिका–४ घोपाटरमा नेपाल सरकार वन तथा भू–संरक्षण … Continue reading सुक्खा क्षेत्रको पहिचान गरी समाधानमा जोड दिने छौँ : मन्त्री शाही