राष्ट्रपति पौडेलले गरे नवनिर्मित संसद भवनको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नवनिर्मित संसद भवनको निरीक्षण गरेका छन् । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले राष्ट्रपति पौडेललाई स्वागत गरेका थिए ।

प्रतिक्रिया