शुक्रबार, मंसिर २१, २०८१
राजनीति
अर्थ
प्रदेश
कोशी
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदुरपश्चिम
मत-विमत
अन्तर्वार्ता
विचार
सम्पादकीय
समाज
खेल
कला-साहित्य
अन्य
प्रवास
स्वास्थ्य
शिक्षा
विशेष
फिचर
रोचक
विश्व
संघ-प्रदेश निर्वाचन २०७९
EN
इपेपर
छठ पर्वको मुख्य दिनको पूजा (तस्विरहरु)
सौर्य अनलाइन
२०८१ कार्तिक २२ गते २२:२६ मा प्रकाशित
धनुषा, २२ कात्तिकः धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित औरही खोला सिंगारिएको छठ घाटको बत्ति लाईन कटेपछि दियो बालिएको बेला देखिएको रात्रिकालीनको दृश्य । तस्बिरः अजयकुमार साह/रासस
छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य चढाउँदै ब्रतालु । माटोले बनाइएको नयाँ घैलो, हाँथी, कोसिया कुरबार, बाँसले बनाइएको कोलसुप, सुपा, ढकिया, चंगेरासहितमा प्रसाद राखी जम्मा भएका व्रतालुहरूले जलाशयमा गई सूर्यको आराधाना एवम् अर्घ्य दिने प्रचलन छ । तस्बिरः रासस
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–४ कुम्हरौलस्थित थान पोखरीमा अस्ताउँदो सूर्यलाई आराधाना गरी अर्घ्य दिँदै ब्रतालु । तस्बिरः अमरेन्द्रकुमार यादव/रासस
छठ पर्वको अवसरमा सप्तरीको राजविराज नगरपालिका–३ स्थित कल्टुपोखरीमा बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै ब्रतालु भक्तजन । लोकआस्थाको महापर्व छठपूजा तराई मधेससहित मुलुकभर आज मनाउँदैछ। तस्बिरः अरुणकुमार यादव/रासस
छठ पर्वका अवसरमा बिहीबार धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित ओैरही खोला छठ घाटमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै भक्तजन । तस्बिर: अजयकुमार साह/रासस
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित ओैरही खोला सिँगारिएको छठ घाटको रात्रीकालिन मनमोहक दृश्य। तस्बिर : अजयकुमार साह / रासस
छठ पर्वका अवसरमा खानेपानी मन्त्री प्रदीप यादव छठी माताको पूजा आराधना गर्न पूजा सामग्री बोकेर छठ घाटतर्फ जाँदै । तस्बिरः विमलबहादुर विष्ट/रासस
मेची नदीको किनारमा छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै श्रदालु भक्तजन । तस्बिरः दीपक चन्द/रासस
सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका– ४ स्थित बुढी (गंगा जमूना) खोलामा छठको रौनक। तस्बिरः गोपाल दाहाल/रासस
सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका– ४ स्थित बुढी (गंगा जमूना) खोलामा छठको रौनक। तस्बिरः गोपाल दाहाल/रासस
गोदावरी नगरपालिका–१ र १४ को सिमानामापर्ने गोदावरी खोला किनारमा छठ पूजाको अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ्उ दिँदै भक्तजन। विशेषतः तराईमा मनाइने छठ पर्व केही वर्षयता पहाडी जिल्लामा पनि धुमधामसँग मनाइन्छ। तस्बिरः हरिहर थापा/रासस
काठमाडौँ टेकु दोबानस्थित बागमती नदीमा छठ पर्वमा आराधाना गरी अस्ताउदो सूर्यलाई अर्घ्य दिँदै ब्रतालु । तस्बिरः हरिराम भेटुवाल/रासस
छठ पर्वका दिन वीरगञ्जको घडीअर्वा पोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै महिला भक्तजन । तस्बिरः हिमाल लम्साल/रासस
महोत्तरीको जलेश्वर नगरपालिका –१ स्थित पवित्र पोखरी वरूण सरोवर परिसरमा छठी मातालाई चढाउन राखिएका फलफूललगायत पूजाका सामग्री । तस्बिरःसञ्जीतकुमार मण्डल/रासस
तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा बिहीबार सॉझ छठको पूजा गर्दै ब्रतालु भक्तजन । तस्बिरः कृष्ण न्यौपाने/रासस
चितवनको भरतपुर महानगरपालिका–१ नारायणगढस्थित नारायणी नदी किनारमा बिहीबार छठ पर्वमा अस्ताउँदो सूर्यलाई आराधना गरी अर्घ दिँदै ब्रतालुहरु । तस्बिरः सनद अधिकारी/रासस
तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा बिहीबार सॉझ छठ पूजाको तयारी गर्दै भक्तजन ।
तस्बिरः कृष्ण न्यौपाने/रासस
चितवनको भरतपुर महानगरपालिका–१ नारायणगढस्थित नारायणी नदी किनारमा बिहीबार छठ पर्वमा अस्ताउँदो सूर्यलाई आराधना गरी अर्घ दिँदै ब्रतालुहरु । तस्बिरः सनद अधिकारी/रासस
छठ पर्वको अवसरमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ गोनहियाको छठ घाटमा अस्ताउँदो सूर्यलाई आराधाना गरी अर्घ्य दिँदै ब्रतालु । तस्बिरः राधेश्याम विश्वकर्मा/रासस
छठ पर्वका दिन वीरगञ्जको घडीअर्वा पोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै महिला भक्तजन । तस्बिरः हिमाल लम्साल/रासस
छठ पर्वका अवसरमा बिहीबार धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित ओैरही खोला छठ घाटमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै भक्तजन । तस्बिर: अजयकुमार साह/रासस
इटहरीको बुढिखोलामा बिहीबार सॉझ छठ पूजाको उपसना गर्दै ब्रतालु । तस्बिरः सङ्गीता राई/रासस
चितवनको भरतपुर महानगरपालिका–१ नारायणगढस्थित नारायणी नदी किनारमा बिहीबार छठ पर्वको अवसरमा तराई सामुदायिक सेवा समिति नारायणगढले आयोजनजा गरेको छठ पर्व विशेष कार्यक्रममा मन्तव्य राख्दै भरतपुर महानगर प्रमुख रेनु दाहाल । तस्बिरः सनद अधिकारी/रासस
राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वको अवसरमा बिहीबार काठमाडौँको कमलपोखरीमा छठी माताको पूजा अर्चनापश्चात् अस्ताउँदो सूर्यलाई अर्घ दिँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस
छठ पूजाका लागि सजाइएको घाट सुनसरीको इनरुवा नगरपालिका–२ स्थित नहर वरिपरि छठ पूजाका लागि सजाइएको पूजास्थल ।तस्बिरः नवीन गड्तौला/रासस
छठ घाट सुन्दरहरैँचा, २२ कात्तिकः मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित भुल्के देवी परिसरमा सलकपुर छठ सेवा समितिद्वारा सिँगारिएको छठ घाट । छठ पर्वमा श्रद्धालु भक्तजनद्वारा पूजा आरधना गरी अस्ताउँदो तथा उदाउँदो सूर्यलाई अर्घ दिन यहाँ सयौँ घाटहरू निर्माण गरिएको समितिका अध्यक्ष देवेन्द्र ठाकुरले बताउनु भयो । तस्बिरः मणिराम दाहाल÷रासस
छठ पर्वका लागि गरेको भाकल अनुसार दण्डवत् गरी बिहीबर विराटनगरको ११ र ६ भएर बग्ने सरौचियास्थित नहरमा अस्ताउँदै सूर्यलाई अर्घ्य दिन जाँदै गरेकी ब्रतालु । तस्बिर : मनोज दाहाल/रासस
आस्था र निष्ठाको पर्व छठ पूजाको अवसरमा बिहीबार सर्लाहीको बागमती नगरपालिका–१२ स्थित बागमती नदी किनारमा अस्ताउँदाे सूर्यलाई अर्घ्य दिँदै ब्रतालुहरू । तस्बिर : सिंगबहादुर थापा/रासस
प्रतिक्रिया
सम्बन्धित सामाग्री
पछिल्ला
लोकप्रिय
इतिहासकार पुरुषोत्तम शमशेर राणाको ९९ वर्षको उमेरमा निधन
स्वर्गीय श्रीमतीको स्मृतिमा खनालले ल्याए ‘संसारमा तिमीलाई’
स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले भने– नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको छ
ज्यान मुद्दामा फरार महिला प्रतिवादी १५ वर्षपछि पक्राउ
नेपालमा फस्टाउँदै व्यावसायिक फूल खेती
टोलाउँदै देश नियालिरहेका बोर्णबहादुर
काभ्रेमा ब्राउन सुगरसहित ३ जना पक्राउ
अन्तर्राष्ट्रिय अपांगता दिवसमा रेडियो नेपालका अर्याल सम्मानित
प्रतिक्रिया