असोज ३० गतेको राशिफल

मेष –शारीरीक कष्ट ।

बृष – मिष्ठान भोजन ।

मिथुन – सरकारी काममा लाभ ।

कर्कट – राज्यवाट अवरोध ।

सिह – मानसिक चिन्ता ।

कन्या – वाहन सुख ।

तुला –गृहादी सुख ।

बृश्चिक –धन हानि ।

धनु –अपमान ।

मकर –शत्रु परास्त ।

कुम्भ –रोगले सताउने ।

मीन – सुख प्राप्त ।

प्रतिक्रिया