कुलमानले सुनाए ३ वर्षे उपलब्धि, गत वर्ष आयातभन्दा १३ करोडभन्दा बढीको विद्युत् निर्यात (सूचीसहित)
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले दोस्रो इनिङको तीन वर्ष पूरा भएको अवसर पारेर शुक्रबार पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा घिसिङले आफूले प्राधिकरणको नेतृत्व गरेपछि घाटामा रहेको प्राधिकरण नाफामा गएको र देशभर विद्युतीकरण पुगेको बताए । घिसङले आफूले दोस्रो कार्यकाल सम्हालेपछिको तीन वर्षमा हासिल भएका मुख्य उपलब्धिहरु सार्वजनिक गरेका छन् । … Continue reading कुलमानले सुनाए ३ वर्षे उपलब्धि, गत वर्ष आयातभन्दा १३ करोडभन्दा बढीको विद्युत् निर्यात (सूचीसहित)