अमेरिकाबाट आयो आशिकी

काठमाडौं । लामो समयदेखि अमेरिका बस्दै आएका अभिनेता दिलकृष्ण श्रेष्ठको निर्देशन रहेको हिन्दी गीत ‘आशिकी’ को भिडियो सार्वजनिक भएको छ । भानु सिङ्गल र कमला रसैलीको स्वर रहेको गीतमा संगीत अर्जुन पोखरेल, छायांकन पेमामान तामाङ, सम्पादन साहित खानको रहेको छ । अमेरिकाका विभिन्न स्थानमा खिचिएको भिडियोमा प्रज्वल गीरी, राजश्री श्रेष्ठ, सुरेन्द्र सञ्जेल र अमित शर्मा रेग्मीको अभिनय छ ।

प्रतिक्रिया