OMODA E5 OFFICIALLY LAUNCHED IN NEPAL

In commitment to the electric and sustainable future, SPG Automobiles Pvt. Ltd has exclusively launchedthe all new Omoda E5 in Nepal. The vehicle has a lithium Iron Phosphate Blade Battery with an energy capacity of 61 kWh that provides range of 430 Km (WLTP standard). The Omoda E5 is powered by a front-mounted electric motor and 340 Nm of torque.

Launched at a starting price of NPR 59, 49,000, the Omoda E5 is equipped with features such as LED Projector headlamps, 18-inch alloy wheels, black and blue and white tone leather seat, and 24.6 inches dual screen. It also has advanced driver assistance system (ADAS) such as lane departure warning and prevention, blind spot detection, emergency lane keeping, rear cross traffic alert, adaptive cruise control, front collision warning and autonomous emergency braking, hill start assist, hill descent control and 17+ ADAS safety features.

Outside it boasts a revolutionary design with X-shaped front face and dynamic fastback shape, staggered matrix taillights, T-shaped daytime running headlights and captivating exterior. While on the inside, we can find 256 ambient light, chrome door handles with premium 8 Sony speakers, electric sunroom, 50 W wireless phone charger, ventilated seats, 6 six airbags that claims to provide users with rich sense of experience that meets different needs of their customers. It also provides users with the ultimate fast charging in just 28 minutes from 30%- 80%.

Omoda E5 data key

Battery Capacity61 kWh
Motor TypePowerful 3-in-1 motor
BatteryLithium Iron Phosphate Blade Battery
Range430 KMs (WLTP)
Ground Clearance180 mm

About SPG Automobiles Private Limited: SPG Automobiles Pvt. Ltd. is the authorized distributor for Omoda & Jaecoo Automobile Co. Ltd. in Nepal. For further information, please visit Omoda Nepal dealer or official page of Omoda Nepal.

OMODA E5गाडीनेपालमासार्वजनिक

  • नेपालमा Omoda E5 सार्वजनिक, प्रारम्भिक मूल्य रु. ५९ लाख (५९,४९,०००)
  • अत्याधुनिक प्रविधिको साथ फ्युचरिस्टिक (भविष्यमुखी) डिजाइन
  • १७+ ADAS सुविधाहरू सहित सजिलो विद्युतीय ड्राइभिङ अनुभव
  • ४३० कि.मि. WLTP रेन्ज र १८० mm ग्राउन्ड क्लियरेन्सको साथ आत्मविश्वास र आराम

काठमाडौँ, १९ माघ २०८०: विद्युतीय सवारी साधनको माध्यमबाट दिगो विकासमा सहयोग पुर्‍याउने प्रतिबद्धतालाई निरन्तरता दिँदै, एसपिजि अटोमोबाइल्स प्रा.लि.ले Omoda E5गाडी नेपालमा सार्वजनिकगरेको छ । यसमा ६१ kWh(किलोवाटआवर)को ऊर्जा क्षमता भएको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री छ जसले ४३० किलोमिटरको (WLTP मानक) रेन्ज प्रदान गर्दछ। Omoda E5 गाडी फ्रन्ट-माउन्टेड इलेक्ट्रिक मोटर र ३४० न्युटनमिटर टर्क द्वारा सञ्चालित हुन्छ ।

५९,४९,००० रुपैयाँको प्रारम्भिक मूल्यमा सार्वजनिकगरिएको Omoda E5 अत्याधुनिक सुविधाले सुसज्जित रहेको छ ।एल.इ.डि. प्रोजेक्टर हेडल्याम्प, १८ इन्च एलोय ह्विल, कालो, नीलो र सेतो टोनको छालाको सिट र २४.६ इन्चको डुअल स्क्रिन जस्ता विशेषताहरूद्वारा यो गाडी सुविधासम्पन्न रहेको छ। यसमा विभिन्न उन्नत ड्राइभर असिस्टेन्स सिस्टम (ए.डि.ए.एस. ADAS) सुविधा पनि रहेको छ। जसमध्ये लेन डिपार्चर वार्निङ रप्रिभेन्सन्, ब्लाइन्ड स्पट डिटेक्सन, इमरजेन्सी लेन किपिङ, रियर क्रस ट्राफिक एलर्ट, एडाप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ र अटोनोमस इमरजेन्सि ब्रेकिङ, हिल स्टार्ट असिस्ट, हिल डिसेन्ट कन्ट्रोल तथा१७ वटा भन्दा बढी अन्य ADAS सुरक्षा सुविधाहरू पर्दछन् ।

यसको बाहिरी एक्स्टेरियरमा,X-आकारको फ्रन्ट फेस र डायनामिक फास्टब्याक आकार, स्ट्याग्र्ड मेट्रिक्स टेललाइट, T-आकारको डेटाइम रनिङ हेडलाइटसहित अत्याधुनिक र मनमोहकडिजाइनद्वारा सुसज्जित रहेको छ। भित्र इन्टेरियरमा, २५६ रङकोएम्बियन्ट लाइट, सोनीको प्रिमियम ८ स्पिकर सहितको क्रोम डोर ह्यान्डल, इलेक्ट्रिक सनरूफ, ५० वाटकोवायरलेस फोन चार्जर, भेन्टिलेटेड सिटहरू, ६ वटा एयरब्यागजस्ता सुविधा पाइन्छ, जसले प्रयोगकर्ताहरूलाई सहज, आरामदायी रसमृद्ध यात्रा अनुभव प्रदान गर्दछ। यसको अर्को आकर्षण, २८ मिनेटमै ३०% बाट ८०% मा चार्ज गर्न सक्ने द्रुत चार्जिङ प्रविधि पनि रहेको छ ।

Omoda E5को बारेमा

ब्याट्री क्षमता६१ kWh
मोटर3-in-1 मोटर
ब्याट्रीलिथियम आइरन फोस्फेट ब्लेड ब्याट्री
रेन्ज४३० किमि (WLTP मापन)
ग्राउन्ड क्लियरेन्स१८० मिलिमिटर

एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेडको बारेमा:

एसपिजि अटोमोबाइल्स प्रा.लि. नेपालमा ओमोडा एण्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडको आधिकारिक वितरक हो। थप जानकारीको लागि कृपया ओमोडा नेपाल डिलर वा ओमोडा नेपालको आधिकारिक वेबसाइट तथा फेसबुकपेजमा सम्पर्क गर्नुहोस् ।

Comments