झापा जाँदै पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापा जाने भएका छन् । पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्न पूर्व राजा शाह मंसिर ९ गते शनिबार झापा जाने भएका हुन् ।

प्रतिक्रिया