काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले उक्त पदबाट राजीनामा दिएका छन् । सत्ता गठबन्धनको निर्णयविरुद्ध उम्मेदवार बनी नेपाली कांग्रेस शेखर कोइराला पक्षका केदार कार्की मुख्यमन्त्री बन्न सफल भएपछि नैतिकताका कारण थापाले दलको नेताबाट राजीनामा दिएका हुन् ।
प्रतिक्रिया