काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो, थप विवरण आउन बाँकी

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको बस पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका चालिसेमा त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान त्रिशूली नदीमा खसेको हो । एसपी मिश्रले आफू पनि त्यस ठाउँमा जाँदै गरेको र थप विवरण आउन केही समय लाग्ने … Continue reading काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो, थप विवरण आउन बाँकी