यी हुन् नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभामा विजयी सांसद

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फ सबै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । नेकपा माओवादी केन्द्र १८ सिटसहित तेस्रो दल बनेको छ ।

यी हुन् नेकपा माओवादी केन्द्रका विजयी सांसद

१. पुष्पकमल दाहाल‘प्रचण्ड’

२. पूर्णबहादुर घर्ती

३. देवेन्द्र पौडेल

४. वर्षमान पुन

५. माधव सापकोटा

६. शक्तिबहादुर बस्नेत

७. राजन दाहाल

८. रेखा शर्मा

९. रामकुमार राई

१०. अमनलाल मोदी

११. सुदन किराँती

१२. जनार्दन शर्मा

१३. महेन्द्रबहादुर शाही

१४. सुर्यमान तामाङ दोङ

१५. हितबहादुर तामाङ

१६. छिरीङ डम्डुल लामा भोटे

१७. महिन्द्रराय यादव

१८. गंगा कार्की

प्रतिक्रिया