केएनपी नेरोल्याकको चाडपर्व अफर

काठमाडौं । केएनपी नेरोल्याकले ‘पर्व सँगै रंगमा दंग’ चाडपर्व अफर ल्याएको छ । यो ग्राहक केन्द्रित अफर, विशेषगरी चाडपवर्को लागि ७५ हजार रुपौयको खरिदमा मान्य छ । जनु इम्प्रेशन २४ क्यारटे वा माइका माबर्ल वा एक्सेल टोटल वा ब्यूटी गोल्ड वा शेबल वा चारै वटाको संयुक्त मात्रामा पाउन सकिनेछ । अर्कोतर्फ चाडपर्वमा, ग्राहकले केएनपी नेरोल्याक बाट तीनवटा विशेष उपहार पनि प्राप्त गर्नसक्ने छन ।

कम्पनीले मापदण्ड पूरा गर्ने हरेका खरिदका लागि केएनपी नेरोल्याक ब्रान्डेड ट्राभल ब्याग उपलब्ध गराउँदै आएकोले पहिलो प्रस्ताव निश्चित उपहार भएको जनाएको छ । दोस्रो उपहार अझै बेसी रोमाञ्चक हुन जाने भन्दै कम्पनीले ५० जना ग्राहकलाई स्मार्टवाच उपलब्ध गराउने बताउको छ ।
अन्तिममा ५ लाख रुपैयाको १ जनालाई बम्पर उपहार पनि रहेको छ । यी दुई उपहार विजतोले लक्की ड्र मार्फत तय गरिनेछ । केएनपी नेरोल्याकले केही वर्षदेखि यो चाडपर्व अभियान संचालन गर्दै आएको र हरेक वर्ष आफ्ना ग्राहकलाई केही आकर्षक उपहार र ह्याम्परहरु प्रदान गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया