‘काठमाडौंको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो’

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क राज राईले काठमाडौंको फोहोर व्यवस्थापनको समस्याप्रति टिप्पणी गरेका छन् । काठमाडौं आएका मेयर राईले सडकमा थुपरिएको फोहोर देखेपछि सामाजिक सञ्जालमार्फत यसबारे टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्, ‘काठमाडौंको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भएपनि धरानै सफा लागो ! प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’

प्रतिक्रिया