नेपाल भेटियाे नयाँ प्रजातिको छेपारो

मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिका अन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा फेला परेको नयाँ प्रजातिको छेपारो । यसको नाम ‘सिक्किम छेपारो’ अर्थात वैज्ञानिक नाम ‘ट्याकीड्रोमस सिक्किमेन्सिस’ हो । संरक्षणकर्मीहरु विवेक गौतम, सन्तोष भट्टराई र डा. रामचन्द्र कँडेल सम्मिलित टोलीले अनुसन्धानको क्रममा नयाँ प्रजाति फेला परेको जनाएको हो । तस्वीर सौजन्य : विवेक गौतम/रासस

प्रतिक्रिया