जुम्लाबाट प्रतिनिधिसभा निर्वाचनमा लड्ने ज्ञानेन्द्रको घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभा निर्वाचनमा लड्ने घोषणा गरेका छन् । सोमबार काठमाडौंमा एक कार्यक्रम गर्दै शाहीले जुम्लाबाट निर्वाचन लड्ने घोषणा गरेका हुन् । एक नेताका अनुसार पार्टीको जुल्ला कार्यसमितिले पनि शाही मात्र नाम सिफारिस भएको थियो ।

प्रतिक्रिया