केन्ट आरओ वाटर प्युरिफायर बजारमा

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले पानीजन्य रोग नियन्त्रण गर्ने केन्ट आरओ वाटर प्युरिफायर बजारमा ल्याएको छ । आरओ युभीयुएफ टीडीएस कन्ट्रोलसहितको बहु शुद्धीकरण प्रक्रिया भएको प्युरिफायर पिउने पानी सुरक्षित र शुद्ध छ भनी सुनिश्चित गर्ने कम्पनीको भनाइ छ ।

केन्ट आरओमा आवश्यक खनिजहरूको अवधारण, पानी सफा र शुद्ध राख्न भण्डारण ट्यांकीमा युभी एलईडी रहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया