एकीकृत समाजवादीका उपमहासचिव पौडेल अस्वस्थ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं मोर्चा फाँट प्रमुख डा. बिजय पौडेलको अस्वस्थ भएका छन् । अचानक मुटुमा समस्या अस्वस्थ भएका उनको गङ्गालाल हृदय रोग केन्द्रमा उपचार भइरहेको एकीकृत समाजवादीले जनाएको छ । मुटुको शल्यिक्रिया पछि पौडेलको स्वास्थ्य सुधारोन्मुख अवस्थामा रहेको एकीकृत समाजवादीले जनाएको छ ।

प्रतिक्रिया