यस्तो छ ७५३ स्थानीय तहमा केन्द्रले पठाएकाे बजेट (सूचीसहित)

काठमाडौं । आर्थिक वर्ष २०७९/०८० को बजेटमा सरकारले प्रदेश र स्थानीय तहलाई अनुदान पठाएको छ। ६ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्थानीय तहले पाउने अनुदान वित्तीय हस्तान्तरणमार्फत् पठाएको हो । यो वर्ष अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट केन्द्रले स्थानीय तहमा पठाएको छ ।

७५३ स्थानीय तहको यस्तो छ बजेटको अनुदान

प्रतिक्रिया