शुक्लागण्डकीमा नेकपा एसबाट मेयरमा कमल र उपमेयरमा रेखा

तनहुँ । शुक्लागण्डकी नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी पार्टीबाट कमल गैरेको मनोनयन दर्ता भएको छ । सोमबार दिउँसो गैरेले मनोनयन दर्ता गराएका हुन् ।

उनी युवा संघ नेपालको केन्द्रिय सचिव हुन । उपमेयरमा केन्द्रीय सदस्यसमेत रहेकी रेखा थापा बस्यालको उम्मेदवारी दर्ता भएको छ । एकीकृत समाजवादीले अन्य वडामा पनि उम्मेदवारी दर्ता गराइरहेको छ ।

प्रतिक्रिया