सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली हटाउन सिफारिस

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले निजी गाडी र ट्याक्सीबाहेकका सार्वजनिक गाडीमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।

जोरबिजोर प्रणालीले सार्वजनिक गाडीमा भिड बढ्दा झनै जोखिम बढेको गुनासोपछि सीसीमएसीसीले जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् । उनकाअनुसार मन्त्रिपरिषद्मा सिफारिस गरिएको हो ।

प्रतिक्रिया