सिजी चिम्नीको गोसाइँकुण्ड हेली–यात्रा

काठमाडौँ । सिजी चिम्नीले यस अवधिको लागि बिक्री लक्ष्य हासिल गरेका आफ्नो प्रतिष्ठित डिलरलाई गोसाइँकुण्ड हेली–टूर सफलतापूर्वक आयोजना गरेको छ । उनीहरु फर्किएपछि मंगलबार दिवाभोजको आयोजना गरिएको थियो । ई.ओ.एल. प्रालिद्वारा आगामी दिनमा पनि आफ्नो मूल्यवान व्यापारीका लागि थप रोमाञ्चक भ्रमण गतिविधि गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया