महिला मन्त्री उमा रेग्मीलाई कोरोना

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना लागेको जानकारी गराएकी छन् । ‘कोरोनाले दुःख दियो पोजेटिभ देखियो,’ उनले फेसबुकमार्फत भनेकी छन् ।

प्रतिक्रिया