अर्थबजार

बिक्रीका लागि राखिएको वन तरुल

सौर्य अनलाइन २०७८ माघ १ गते १०:४२ मा प्रकाशित

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ—७, तोक्मेडाँडा हाटमा माघे सङ्क्रान्तिका दिन वन तरुल बिक्री गर्न उपभोक्ताको प्रतिक्षामा बसेका महिला । यहाँ प्रतिकिलो रु १५० मा वन तरुल बिक्री हुँदै आएको छ । तस्बिर : दिलकुमार लिम्बू/रासस

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय