प्राइम लाइफको साधारण सभा

काठमाडौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोभिड १९ को जोखिम न्युनिकरणको लागि आवश्यक स्वास्थ्य सम्बन्धी सावधानी अपनाई जुम मार्फत सभा सम्पनन भएको हो। सभामा आर्थिक बर्ष २०७६÷७७ को वित्तिय विवरण पारित गरी सो आर्थिक बर्षको नाफाबाट हाद कायम चुक्ता पुजीको १५ प्रतिशत बोनस सेयर सो सो बोनसमार लाग्ने कर प्रयोजनको लागि शुन्य दशमलब ८७ प्रतिशतले हुने रकम समेतको ब्यवस्थालाई पािरत गरिएको छ । कम्पनीले मुलकभर १ सय ५० भन्दा बढि स्थानहरुबाट जीवन वीमा सेवा उपलब्ध गराउदै आइरहेको छ ।

प्रतिक्रिया