‘अब जे होलाहोला’को छायांकन शुरु

काठमाडौं । हाँस्य टेलिसिरियल ‘अब जे होलाहोला’को दोस्रो सिरिजको छायांकन धमाधम भैरहेको छ । ब्राण्ड यू पिक्चर्सका लागितारकेश्वर कला प्रतिष्ठानको प्रस्तुतिमासल्लाहकार निर्देशकउत्तम केसी नेपाल, उत्सव केसीको निर्देशन रहेको ‘अब जे होलाहोला’ मा लक्ष्मण बिक्रम वस्नेत, गीता नेपाल, मुकुन्द मैनाली, श्यामकुमार मिश्र, उत्सव केसी, शोभा भण्डारी, सुस्मिताश्रेष्ठ, सन्देश राउत, गगनबास्तोला, बिजयतिमिल्सेना, किरण केसी, संगीताश्रेष्ठ, नविनाथापाका साथमाउत्तम केसी नेपालको अभिनय रहने छ भने ज्ञान कुमार कट्टेलले खिचिरहेका छन् ।

प्रतिक्रिया