आन्तरिक पर्यटकको रोजाइमा प्याराग्लाइडिङ

पोखरा । पोखरामा आन्तरिक पर्यटकको चहलपहलसँगै प्याराग्लाइडिङ गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।

दशैँ तिहारको समयमा पोखरा घुम्न आउने अधिकांश पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेको नेपाल हवाई खेलकूद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए ।– तस्विर रासस

प्रतिक्रिया