खोजखबर

बाढीपहिरो पीडितलाई प्याकेज मार्फत राहत : प्रधानमन्त्री देउवा

सौर्य अनलाइन २०७८ कार्तिक ५ गते ९:५८ मा प्रकाशित

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितलाई तत्कालिन र दीर्घकालीन प्याकेज मार्फत राहत दिने बताएका छन् । बाढीपहिरोबाट क्षति भएको अवस्था बुझ्न हिजो सुदूरपश्चिम प्रदेश आएका प्रधानमन्त्री देउवाले धनगढी आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन् ।

नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बेमौसमी वर्षातले ससदूरपश्चिमको अवस्था भयावह भएकोले दुःखी भएको बताउदै उनले बाढीपहिरो पीडितलाई तत्कालिन र दीर्घकालीन प्याकेज मार्फत राहत उपलब्ध गराउने बताए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय