चिनियाँ राजदूतले सहकर्मीलाई लगाइदिइन् टीका

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले दूतावासका कर्मचारीहरुलाई विजयादशमीको टीका लगाइ दिएकी छन् । उनले नेपाली सहकर्मीहरु सँग दशैं मनाउन पाउँदा खुशी लागेको समेत बताएकी छन् । उनले विजयादशमीको अवसरमा सबै नेपालीमा शुभकामना समेत व्यक्त गरेकी छन् ।

प्रतिक्रिया