एभरेष्ट बैकको चेतनामुलक भिडियो

काठमाडौं । दसैँलाई मध्यनजर गर्दै एभरेष्ट बैंकले भावनात्मक तथा चेतनामुलक सन्देशसहितको भिडियो सार्वजनिक छ । डिजिटल बैंकिगको प्रबर्द्धन गर्नेगरी बैंकले सन्देशमुलक भिडियो बनाएको हो । बैंकमा हाल करिब १२ लाख ग्राहक, १ सय ५ शाखा सञ्जाल, प्रादेशिक कार्यालय, एटीएम १ सय ३७ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेटर एसएमएस बैकिङ सुबिधा प्रदान गर्दै आइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया