टीभीएस एक्सचेन्ज मेलामा उल्लेख्य सहभागिता

काठमाडैं । नेपालको लागि टीभीएस टू–ह्विलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले संचालनमा ल्याएको एक्सचेन्ज मेलामा उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ । असोज ६ सम्म चल्ने एक्सचेन्ज मेलामा उपहारसहित कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटरको सट्टामा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लिन सकिन्छ ।

एक्सचेन्ज मेलाअन्तर्गत कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्यभन्दा थप १० हजारसम्म मुल्याकन पाइने कम्पनीले जनाको छ । त्यस्तै नयाँ सवारी खरिदन गरी १ लाखसम्म र किनिसके पछि १० लाखसम्मको आकर्षक उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया