चिनियाँ राष्ट्रपति सीद्वारा सांघाई सहयोग सङ्गठनमार्फत् विश्व शान्ति र समृद्धिमा लाग्न आग्रह

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार सांघाई सहयोग सङ्गठन (एससीओ) को बैठकलाई सम्बोधन गर्दै निकटका समुदाय बीच साझा भविष्य निर्माण आग्रह गरेका छन् ।

उनले सांघाई सहयोग सङ्गठन मार्फत् विश्वको स्थायी शान्ति र साझा समृद्धिमा ठूलो योगदान दिन जोड दिएका छन् । राष्ट्रपति सीले भिडियो लिंकमार्फत् एससीओको राष्ट्र प्रमुखहरूको परिषद्को २१ औँ बैठकलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

प्रतिक्रिया