आत्मनिर्भर लघुवित्तको शेयर निष्काशन सम्झौता

काठमाडौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्न सन्राइज क्यािपटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

उक्त कार्यको लागि कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सौगत बीर चौधरी तथा सन्राइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ बीच द्धिपक्षीय सम्झौता भएको हो ।

प्रतिक्रिया