एक्नेस ब्रान्डको एम्बेसडरमा उपासना

काठमाडौं । जापानको स्किन केयर ब्रान्ड एक्नेसले अभिनेत्री र मोडेल उपासना सिंह ठकुरीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । आफ्नो उत्पादनको प्रयोगले सात दिनभित्रै पिम्पल्सको उपचार गर्ने कम्पनीले जनाएको छ । एक्नेस जापानको स्किन केयरको नम्बर १ ब्रान्ड रहेको दाबी गरिएको छ ।

प्रतिक्रिया