गीतमा माइतीको चर्चा

काठमाडौं । गायिका शर्मिला गुरुङ र शिला आलेको स्वर रहेको ‘माइतीको घुमाउने घर’ तिज गीत स्रोतादर्शक माझ आएको छ । सरिता अधिकारीको शब्द रहेको यो गीतमा प्रेम शर्मा पौडेलले संगीत भरेका छन् । सार्वजनिक गीतको भिडियोलाई राज पोखरेलले खिचेका हुन् । भिडियोमा मोडल फरिता खड्का, समीक्षा पोखरेल लगायतका कलाकारको अभिनय छ । भिडियोको निर्देशन दीपक कुँवर गरेका हुन् ।

प्रतिक्रिया